लोक सेवा तयारीका ५ प्रश्नोत्तरहरु
१. सूर्यबाट सबैभन्दा टाढाको ग्रह कुन हो ?
→ बरुण
२. नेपाल संसारकै सबैभन्दा सुन्दर देशको साथसाथै बिभिन्नताको देश पनि हो भन्न म कहिले हिच्किचाउँदिन यो कसको भनाई हो ?
→ टोनी हेगेन
३. गोसाईकुण्ड कुन जिल्लामा अवस्थित छ ?
→ रसुवा
४. सर्वप्रथाम नेपालमा कुन वंशका राजाहरले राज्य गरेका थिए ?
→ गोपाल
५. नेपाल धर्म निरपेक्ष राष्ट्र कहिले घोषणा भयो ?
→ वि.स. २०६३ जेठ ४
No comments: